• Contact
  • Deshdoot Khabar
Saturday, September 5, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

देशदूत खबर by देशदूत खबर
३ हप्ता अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा
164
SHARES
2k
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । भाद्र २ सिरहा जिल्ला अदालत वार एसोसिएसनले अदालतमा आउने सेवाग्राहीहरु संग विना कानुनी अधार मनपरी ढंगले रकम असुली गरिरहेको पाएको छ। वारले नकल निवेदन र वाकालतनामा निवेदन वापत प्रति निवेदन २०रुपैयाका दरले रकम लिने गरेको हो । उक्त नकल निवेदन र वाकालतनामा निवेदनको फारम विक्रिवितरणमा पुर्ण एकाधिकार कायम गरी नियम विपरित मनमानीढंगले रकम लिने गरेको हो । सिरहा जिल्ला अदालतको पुनरावेदन हेर्ने जनकपुर राजविराज ईजलास राजविराजमा नकल निवेदन र वकालतनामा निवेदन खुल्ला रुपमा सडक किनारमै तथा पसलहरुमा निवेदन फारम वापत प्रति निवेदन रुपैया १० लिने गरी विक्रि गरेको छ तर सिराहामा ठिक त्यसको विपरित रहेको देखिन्छ ।
न्यायका आशमा अदालत सम्म पुग्ने गरेका सर्वसधारण नागरिकमाथि सिरहा जिल्ला अदालत वार एसोसिएसन आफैंले अतिरिक्त भार थपि मनमानी ढंगले रकम लिने गरेको देखिन्छ ।
विना रसिद र मापदण्ड विपरित रकमअसुली :-
अदालतबाट कुनै पनि कागजातको नक्कल सार्नका लागि दिइने निवेदन र मुद्दा लडनका लागि वकिल नयूक्त गर्दा दिइने निवेन फारमका नाममा रकम लिने गरेको छ ।
अपादरर्शी असुली :- लिएको शुल्कको कुनै अधिकारिक रसिद दिदैन
बजेटको दुरुपयोगः- रकम सिधैं वारको कोष तथा पदाधिकारीहरुको तजविजमा खर्च हुन्छ ।
कानुनी प्रश्न : – नेपाल वार एसोसिएसन तथा अदालत प्रशाशनले कुनै आधिकारिक निर्देशिका जारी गरेको छैन ,
सर्वोच्च अदालत र जिल्ला अदालतहरुले नक्कल निवेदन,वाकालतनामा निवेदन जस्ता समान्य निवेदनका ढाचाँहरु सर्वसधारणका लागि निःशुल्क रुपमा उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ
अदालतमा न्याय माग्न आउने विपन्न तथा गरिव सेवाग्राही नागरिकहरु वारको यस कदमबाट मारमा परेका छन । एका तिर वकिलको चर्को फि तिर्नु पर्छ भने अर्को तिर वार विना रसिद निवेन फारमका नाउँमा रकम असुल्ने गरेकोे छ ।
कानुनको रक्षा गर्ने र न्याय प्रणालीलाई पारर्दशी बनाउने जिम्मेवारी बोकेका कानुन व्यवसायीहरुको संथाले नै अबैध रुपले निवेदन फारमका नाउँमा रकम असुल्ने गरेको छ ।
नियमनकारी निकाय मौन ;- सिराहा जिल्ला अदालत प्रशाशन ् र नेपाल वार एसोसिएसन केन्द्री नेतृत्वले सिरहा जिल्ला वार एसोसिएसनको मनमानीलाई देखेर मौन वसेको देखिन्छ । सिरहा जिल्ला अदालत वार एसोसिएसनको गैरकानुनी असुली कार्य तुरन्त बन्द हुनुपर्ने देखिन्छ ।

RELATED POSTS

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

Share66Tweet41
देशदूत खबर

देशदूत खबर

Related Posts

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

by देशदूत खबर
२ दिन अगाडि
0

सिराहा, १८ भदौ ।नेपाल बार एसोसिएसन सिराहाले लेखापढी व्यवसायीको प्रमाणपत्र नवीकरणका नाममा कानुनी आधारबिना नै चर्को शुल्क असुलिरहँदा पनि सिराहा...

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

by देशदूत खबर
४ दिन अगाडि
0

१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४भाद्र सिराहा,तराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र प्यासै...

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

साहुको वकालत, पीडितलाई धोकाः सांसद तपेश्वर यादवको दोहोरो चरित्र

by देशदूत खबर
६ दिन अगाडि
0

१४ भाद्र सिराहातराई–मधेशमा ‘मिटरब्याज’ (अनुचित लेनदेन) विरुद्धको आन्दोलनले राष्ट्रिय रूप लिँदा हजारौं विपन्न किसान र मजदुरहरू नाङ्गो खुट्टा, भोकभोकै र...

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

जसपा नेपालका तीन नगर समितिद्वारा संयुक्त विज्ञप्ति जारी, केन्द्रीय समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण भएको दाबी

by देशदूत खबर
७ दिन अगाडि
0

१४ भदौ सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन नगर समितिहरूले पार्टीभित्र अहङ्कार, स्वेच्छाचारिता, अपारदर्शिता र अलोकतान्त्रिक संस्कार हाबी...

Next Post
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक

सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

२ दिन अगाडि
“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

“मैले एक रुपैयाँ भ्रष्टाचार गरेको छैन, जुनसुकै मन्दिरमा कसम खान तयार छु, अरूले सक्छन्?” : प्रमुख अतिथि राजेन्द्र लिङ्देन

४ दिन अगाडि
  • 628 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    176 shares
    Share 70 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • वडाध्यक्ष विनोद कुमार यादवको आक्रोशः ’सिलाई मेसिन गरिब र दलित कसका लागि र कुन मापदण्डमा बाँडिँदै छ? पारदर्शी गरियोस्, मनपरी वितरण तुरुन्त रोकियोस्‌

    161 shares
    Share 64 Tweet 40
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.