• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

चाडपर्वलाई सुरक्षित बनाउन गृह मन्त्रालयको कडा कदम: कालोबजारी, जुवातास र पटाकामा पूर्ण प्रतिबन्ध

देशदूत खबर by देशदूत खबर
२ हप्ता अगाडि
in Main News, समाचार, समाज
0
चाडपर्वलाई सुरक्षित बनाउन गृह मन्त्रालयको कडा कदम: कालोबजारी, जुवातास र पटाकामा पूर्ण प्रतिबन्ध
154
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

२४ असोज ,काठमाडौँ । नेपाल सरकारको गृह मन्त्रालयले बडादसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ जस्ता प्रमुख चाडपर्वहरूलाई सुरक्षित र व्यवस्थित रूपमा मनाउन विशेष सुरक्षा योजना लागू गरेको छ। मन्त्रालयले जारी गरेको पछिल्लो सूचना अनुसार चाडपर्वको अवधिभर हुनसक्ने अवाञ्छित गतिविधि रोक्न देशभरका ७७ वटै जिल्लामा सुरक्षा निकायहरूलाई २४ सै घण्टा परिचालन गरिएको छ।

चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट र यात्रु ठगी नियन्त्रण गर्न राजमार्ग तथा भीडभाड हुने स्थानहरूमा सुरक्षा गस्ती बढाइएको छ। यातायात क्षेत्रमा हुने बढी भाडा असुली र ओभरलोड रोक्नका लागि नियमित चेकिङका साथै सीमा नाका र मुख्य चोकहरूमा “यात्रु सहायता कक्ष” स्थापना गरिएको छ।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

गृह मन्त्रालयले जारी गरेको सूचनाका मुख्य व्यवस्थाहरू यसप्रकार छन्:

  • कालोबजारी र मूल्यवृद्धिमा कडाइ: चाडपर्वको मौका छोपी हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न बजारमा विशेष अनुगमन टोली परिचालन गरिएको छ।
  • पटाका र जुवातासमा पूर्ण प्रतिबन्ध: आतसबाजी, पटाका जस्ता प्रज्वलनशील पदार्थको ओसारपसार, अवैध जुवातास र डिजिटल माध्यमबाट हुने अनलाइन सट्टेबाजीमा पूर्ण रोक लगाउँदै कडा निगरानी राखिएको छ।
  • अस्पताल र विपद् व्यवस्थापन: चाडपर्वको समयमा पनि अस्पतालका आपतकालीन सेवाहरू २४ सै घण्टा खुला रहनेछन्। साथै बाढी, पहिरो जस्ता जोखिमका लागि द्रुत प्रतिकार्य टोली (QRT) तयारी अवस्थामा राखिएको छ।

नागरिकहरूलाई गृह मन्त्रालयको विशेष अपिल

मन्त्रालयले सम्पूर्ण नागरिकहरूलाई परम्परागत र सांस्कृतिक मर्यादाको सम्मान गर्दै अनुशासित रूपमा चाडपर्व मनाउन अनुरोध गरेको छ। सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नलगाउन र सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट आउने अपरिचित चिट्ठाहरूबाट सतर्क रहन सचेत गराएको छ।

कुनै पनि शङ्कास्पद वा गैरकानुनी गतिविधि देखिएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय, प्रहरी नियन्त्रण कक्षको फोन नम्बर १०० वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको नम्बर १०२४ मा सम्पर्क गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।


Tags: चाडपर्वलाई-सुरक्षित-बनाउ
Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
सिरहाका वरिष्ठ नेता तथा पूर्वमन्त्री धर्मनाथ प्रसाद साह एमाले केन्द्रीय सदस्यमा मनोनित

सिरहाका वरिष्ठ नेता तथा पूर्वमन्त्री धर्मनाथ प्रसाद साह एमाले केन्द्रीय सदस्यमा मनोनित

कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.