सिराहा। सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहदि घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय, संिहदरबारमा आज बसेको मन्त्रपिरषिद्को बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सरिहाका गणेशकुमार यादवलाई सहदि घोषणा गर्ने नर्णिय गरेको नेपाल सरकारका प्रवक्ता एवं शक्षिा तथा खेलकुद मन्त्री सस्मति पोखरेलले जानकारी दएि ।
बैठकले वैदेशकि रोजगार बोर्डको कार्यकारी नर्दिेशक पदमा बाराका नर्मिलकुमार उप्रेतीलाई नयिुक्त गर्ने नर्णिय गरेको छ । त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमत िदनिे नर्णिय भएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दएि ।
पूर्व महालेखापरीक्षक टङ्कमण िशर्मा दङ्गालको संयोजकत्वमा गठति ॅएनसेल’ को शेयर खरदि–बक्रिीसम्बन्धी अध्ययन तथा छानबनि समतिकिो प्रतविेदन, २०८० सार्वजनकि गर्ने नर्णियसमेत बैठकले गरेको छ ।
यसैगरी, मन्त्रपिरषिद् बैठकले नेपालभत्रि पैठारी वा उत्पादन हुने वद्यिुतीय एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभविृद्ध िकर पूर्णरूपमा छुट दनिे नर्णिय गरेको छ ।









