• Contact
  • Deshdoot Khabar
Monday, October 26, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home Main News

जनमत पार्टी महाधिवेशन: सिरहाको सानदार जित

देशदूत खबर by देशदूत खबर
३ हप्ता अगाडि
in Main News, राजनीति, समाचार, समाज
0
जनमत पार्टी महाधिवेशन: सिरहाको सानदार जित
155
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

विशेष प्रतिनिधि / सिरहा, २०८३ असोज १८।
मधेस प्रदेशको प्रमुख राजनीतिक शक्ति जनमत पार्टीको वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशन (२०८३) बाट सिरहा जिल्लाले केन्द्रीय नेतृत्वमा बलियो उपस्थिति जनाएको छ। निर्वाचन समितले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सिरहाका उम्मेदवारहरू केन्द्रीय उपाध्यक्ष, राष्ट्रिय महासचिव र राष्ट्रिय उपमहासचिव जस्ता महत्त्वपूर्ण र शक्तिशाली पदहरूमा निर्वाचित हुन सफल भएका छन्।

RELATED POSTS

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

निर्वाचन समितिका अनुसार ७ पद रहेको केन्द्रीय उपाध्यक्षमा सिरहाकी अनिता कुमारी मण्डल र राजकुमार यादव (त्यागी) विजयी हुनुभएको हो।

त्यसैगरी, अत्यन्तै प्रतिष्ठाको विषय बनेको १ पद मात्र रहेको राष्ट्रिय महासचिव पदमा सिरहाकै संजय कुमार यादव भारी मतका साथ निर्वाचित हुनुभएको छ। उहाँले ६१८ मत प्राप्त गर्दै महासचिव पदमा सानदार जित दर्ता गर्नुभयो। सोही पदका अन्य प्रतिस्पर्धीहरू ममता झा (सप्तरी) ले २२० मत र चन्दन कुमार सिंह (महोत्तरी) ले १६५ मत प्राप्त गरे पनि उनीहरूले २० प्रतिशतको थ्रेसहोल्ड समेत कटाउन सकेनन्।

यस्तै, १ पद नै रहेको राष्ट्रिय उपमहासचिव पदमा पनि सिरहाकै निर्मल कुमार मण्डल निर्वाचित हुन सफल हुनुभएको छ। मण्डलले ५०१ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्वन्द्वी रौतहटका ललितचन्द्र मल्लिक (४१४ मत) लाई पराजित गर्नुभएको हो।

महाधिवेशनमा कुल ११२६ मत खसेको र सबै मत सदर भएको निर्वाचन समितिले जनाएको छ। पार्टीका केन्द्रीय अध्यक्षमा डा. सी.के. राउत ९५८ मतका साथ निर्विरोध जस्तै निर्वाचित भइसकेका छन्। केन्द्रीय कार्यसमितिमा सिरहा जिल्लाबाट मुख्य पदहरूमा ठुलो जित हासिल भएपछि जिल्लाका स्थानीय नेता तथा कार्यकर्ताहरूले खुसीयाली मनाउन सुरु गरेका छन्।


Tags: जनमत पार्टी
Share62Tweet39
देशदूत खबर

देशदूत खबर

Related Posts

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिककल्याणपुर , सिरहा|मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर...

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

by देशदूत खबर
१ दिन अगाडि
0

८ गते कार्तिक ,मिर्चैया, सिराहा ।नेपाली कांग्रेसको सांगठनिक तयारीका बीच सिराहाको मिर्चैया नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण ,वाम एकता अघि बढ्ने अपेक्षा

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक ,काठमाडौँ। नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको औपचारिक भ्रमणका क्रममा आज त्यसतर्फ प्रस्थान गरिन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना...

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

by देशदूत खबर
४ दिन अगाडि
0

५ कात्तिक,कल्याणपुर,सिराहा ।सिराहाको प्रसिद्ध धार्मिक स्थल कल्याणपुर दुर्गा मन्दिरमा यस वर्षको बडादशैँ मेला भव्यताका साथ सम्पन्न भएको छ। मेला अवधिभर...

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

विरासत थाम्न नसकेको गढिया समाजः स्व. सती साहको स्वर्गवास भएको वर्षौंसम्म पनि भेटिएनन् उत्तराधिकारी

by देशदूत खबर
१ हप्ता अगाडि
0

२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २,...

Next Post
कल्याणपुर शिक्षामा चरम अराजकता: ‘दराज’ बाट चल्छ शाखा, प्रश्न सोध्दा कार्यवाहक मेयरले किन गरिन् मोबाइल ‘स्विच अफ’?

कल्याणपुर शिक्षामा चरम अराजकता: ‘दराज’ बाट चल्छ शाखा, प्रश्न सोध्दा कार्यवाहक मेयरले किन गरिन् मोबाइल ‘स्विच अफ’?

गणेश यादवको मृत्युपछि गोलबजारमा चर्किएको त्यो हिंसाः हिन्दू आन्दोलनका अगुवाहरू पुर्पक्षका लागि जेल चलान

गणेश यादवको मृत्युपछि गोलबजारमा चर्किएको त्यो हिंसाः हिन्दू आन्दोलनका अगुवाहरू पुर्पक्षका लागि जेल चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

कल्याणपुरको रामजानकी मन्दिरबाट नयाँ टोलस्थित जानकी मन्दिरमा भित्रियो कोजगराको भव्य ‘भार’ (कोसेली/पाहुर)

१ दिन अगाडि
सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

सिराहाको मिर्चैयामा देउवा–कोइराला पक्षको नेपाली कांग्रेस वडा अधिवेशन सम्पन्नः युवा नेता अमित कुमार साहको अगुवाइमा १२ वटै वडामा नयाँ नेतृत्व चयन

१ दिन अगाडि
  • 595 Followers
  • 24k Followers

MOST VIEWED

  • कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    कल्याणपुर दुर्गा मन्दिर उद्घाटन विवादः पूर्ववडाध्यक्षको अगुवाइमा तोडफोड र कार्यवाहक मेयरका पतिमाथि हातपात

    193 shares
    Share 77 Tweet 48
  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    178 shares
    Share 71 Tweet 45
  • कल्याणपुर दुर्गा मन्दिरको गौरवशाली इतिहासः महाराजा रामेश्वर सिंहको ऐतिहासिक डोली यात्रादेखि राजनगरसँगको हुबहु पूजा विधिसम्म

    172 shares
    Share 69 Tweet 43
  • कल्याणपुर दुर्गा मन्दिरको दशैँ मेलाबाट लाखौँको आम्दानीः १६ सय बढी बोकाको बलि, सुनको टिकली लगायत र चामल पनि संकलन

    168 shares
    Share 67 Tweet 42
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    166 shares
    Share 66 Tweet 42
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.