• Contact
  • Deshdoot Khabar
Saturday, September 12, 2026
Deshdoot Khabar
देशदूत TV
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • कृषि
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
Deshdoot Khabar
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित

देशदूत खबर by देशदूत खबर
८ महिना अगाडि
in अन्तर्राष्ट्रिय, शिक्षा, स्वास्थ्य
0
ट्राफिक सप्ताहका अवसरमा रासस संवाददाता विष्ट सम्मानित
152
SHARES
1.9k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का काठमाडौँ समाचारदाता विमलबहादुर विष्टलाई नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्मान गरेको छ ।

आज आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले ट्राफिक सचेतना अभिवृद्धि, ट्राफिक प्रहरीका गतिविधि तथा सार्वजनिक हितसँग सम्बन्धित समाचार सम्प्रेषणमा महत्वपूर्ण योगदान पु¥याएकामा विष्टलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।

RELATED POSTS

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजीयुवाको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा आगजनी भई पूर्ण रूपमा जलेर नष्ट भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको घटनालाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नाका साथै त्यसको पुनर्निर्माण प्रक्रिया, ट्राफिक व्यवस्थापनमा परेको असर र प्रहरीको पुनःस्थापनाको प्रयासलाई निरन्तर उजागर गरेबापत विष्ट सहितका व्यक्तिलाई सम्मान गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए।

सम्मानित रासस समाचारदाता विष्टले आफूलाई प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै सार्वजनिक सरोकारका विषयमा सत्य, तथ्य र जिम्मेवार समाचार सम्प्रेषण गर्न सदैव प्रतिबद्ध रहने बताए। उनले ट्राफिक प्रहरी र आमनागरिकबीच पुलको भूमिका खेल्ने पत्रकारिताको जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

Tags: ट्राफिक सप्ताह
Share61Tweet38
देशदूत खबर

देशदूत खबर

Related Posts

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

by देशदूत खबर
२२ घण्टा अगाडि
0

२६भाद्र सिराहा। सडक विस्तारका नाममा ८९ वर्ष पुरानो मन्दिर भत्काइँदा पनि स्थानीय र सरोकारवाला मौन!माडर (चन्द्रगञ्ज), सिरहा ।मधेस प्रदेश अन्तर्गत...

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

’टिकटक क्रान्ति’ को १ वर्षे लेखाजोखाः रसुवामा बाढीको ताण्डव र देशैभर साम्प्रदायिक दङ्गाको आगो; के बालेन शाह सरकार पूर्ण रूपमा असफल भएकै हो?

by देशदूत खबर
४ दिन अगाडि
0

२३ भदौ,सिरहा। बेथिति र राजनीतिक सिन्डिकेटविरुद्ध युवा पुस्ता सडकमा ओर्लिएको ऐतिहासिक जेनजी आन्दोलनको आज ठ्याक्कै एक वर्ष पूरा भएको छ...

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

प्रादेशिक अस्पताल सिरहामा एकै वर्ष १५९२ महिलाको सुरक्षित सुत्केरी

by देशदूत खबर
५ दिन अगाडि
0

२२ भदौ,सिरहा ।प्रादेशिक अस्पताल सिरहामा आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ५ सय ९२ जना महिलाले सुरक्षित रूपमा प्रसूति (सुत्केरी)...

आज (सोमबार) राष्ट्रिय शोक

आज (सोमबार) राष्ट्रिय शोक

by देशदूत खबर
५ दिन अगाडि
0

सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ। भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको...

भारतले गहुमा लगाएको प्रतिबन्ध हटाइयो

भारतले गहुमा लगाएको प्रतिबन्ध हटाइयो

by देशदूत खबर
२ हप्ता अगाडि
0

नयाँदिल्ली, भदौ ९ गते । किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार...

Next Post
गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

गीतकार ढकालको ‘हिमाली सुस्केरा’ गीति एल्बम लोकार्पण

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

RECOMMENDED

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

क्रान्तिकारी दानवीर झबुराम साह र माडर क्रान्तिको इतिहास मेटाउने खेलः स्थानीय र सरोकारवाला मौन!

२२ घण्टा अगाडि
अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी ७० हजार धरौटीमा रिहा

२ दिन अगाडि
  • 618 Followers
  • 24k Followers

MOST VIEWED

  • सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    सिराहा कल्याणपुर किर्ते काण्ड : फर्जि तमसुक प्रकरण अदालतमा छदैँ दोषीहरुलाई कारवाही गर्न प्रशासनिक निकाय जाने तयारीमा पिडित

    177 shares
    Share 71 Tweet 44
  • पीडितको आँसुमाथि साहुको वकालतः रास्वपा सांसद तपेश्वर यादवको दोहोरो चरित्र

    165 shares
    Share 66 Tweet 41
  • सिरहा जिल्ला अदालत वार एसोसिएसनको मनमानी : प्रति निवेदन २०रुपैया असुली सेवाग्राही मर्कामा

    164 shares
    Share 66 Tweet 41
  • ’युवा वर्तमानका साझेदार हुन्, देश निर्माणमा सहकार्य गर्न मित्रता नेपाल तयार छ’ः अध्यक्ष तथा अधिवक्ता शिवनन्दन साह

    163 shares
    Share 65 Tweet 41
  • सिराहा बारको हैकमवादमा अदालतको मौनता हो कि सेटिङ ?

    162 shares
    Share 65 Tweet 41
Facebook Twitter
Deshdoot Khabar

देशदूत खबर, देशदूत अनलाइन खबर मिडिया प्रा.लि.द्वारा सञ्चालित एक स्वतन्त्र अनलाइन समाचार माध्यम हो, जसले देश र जनताको आवाजलाई सत्य, तथ्य र जिम्मेवारीका साथ प्रस्तुत गर्दै जनसरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गर्दछ।

सञ्चालक तथा सम्पादक

शुभेन्द्र कुमार साह

मिडिया काउन्सील दर्ता नं.:१०१/२०८२-०८३

आम सञ्चार प्राधिकरण दर्ता नं.:म.प्र.००८७/२०८२-०८३

सम्पर्क

कल्याणपुर नगरपालिका १०, सिरहा

९८४२९००२०६

deshdootkhabar@gmail.com

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पादक मण्डल
  • विज्ञापन
  • सम्पर्क

© 2026 - Deshdoot Khabar.

No Result
View All Result
  • Homepages
    • Homepage Layout 1

© 2026 - Deshdoot Khabar.